ओलीको जन्मदिनमा बालकोटमा रमझम (तस्बिरहरू) – Nepal Press

ओलीको जन्मदिनमा बालकोटमा रमझम (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । उनको निजी निवास बालकोटमा बिहानैदेखि जन्मदिनको रौनक छ ।

पार्टी कार्यकर्ता तथा सुभेच्छुकहरू ओलीलाई जन्मदिनको शुभकामना दिन बालकोटमा भीड लागेका छन् । निजी निवासको प्राङ्गणमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । ओलीका बुबा मोहनप्रसाद, धर्मपत्नी राधिका शाक्य, काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोल तथा एमालेका केही नेता कार्यक्रममा उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर