पूर्वमन्त्री तामाङले गाँजा खेतीबारे बहस चलाउने – Nepal Press

पूर्वमन्त्री तामाङले गाँजा खेतीबारे बहस चलाउने

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेपालमा गाँजा खेतीबारे बहस चलाउने भएका छन् ।

उनले काठमाडौंस्थित नीति अनुसन्धान प्रतिष्ठान नारायणहिटीमा बिहीबार १२ बजे बहस गर्न लागेका हुन् ।

गाँजा खेतीको सम्भावना र चुनौतीका विषयमा नीति बहस उनले बताए । तामाङले नेपालमा गाँजाको प्रतिबन्ध खुला गरेर खेती गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “पूर्वमन्त्री तामाङले गाँजा खेतीबारे बहस चलाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर