नागरिक उन्मुक्तिको गुनासो- रेशम चौधरीलाई माघी उपहार दिने आश्वासन थियो होली आइसक्यो – Nepal Press

नागरिक उन्मुक्तिको गुनासो- रेशम चौधरीलाई माघी उपहार दिने आश्वासन थियो होली आइसक्यो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारले रेशम चौधरीलाई रिहा नगरेकोप्रति असन्तुष्टि जनाएको छ ।

वुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गंगाराम चौधरी भने, ‘नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रधानमन्त्रीले माघी उपहार दिन्छौं भन्नुभएको थियो । तर, माघी बितेर होली आइसक्यो। अझैं हामीले सोचेको र आशा गरेको पाएनौं ।’

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक सार्वजनिक नगराएकोप्रति पनि सरकारको ध्यानकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर