बाइडेनले युक्रेन आउनु अगाडि सुरक्षा ग्यारेन्टी पाएका थिए : मेतभेदेव – Nepal Press

बाइडेनले युक्रेन आउनु अगाडि सुरक्षा ग्यारेन्टी पाएका थिए : मेतभेदेव

काठमाडौं । रुस युक्रेन युद्ध वर्षदिन पुग्नु अगाडि अचानक युक्रेन आएका अमेरिकी रास्ट्रपतिलाई सुरक्षा ग्यारेन्टी गरिएको रुसको सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेवले बताएका छन् ।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार सोहि ग्यारेन्टीपछि बाइडेन युक्रेनमा ओर्लिएका हुन् ।

पूर्व रुसी रास्ट्रपतिसमेत रहेका मेतभेदेवले सुरक्षा ग्यारेन्टी कोबाट कसरी र कहिले गरिएको भने खुलाएनन् ।

तासमा अनुसार मेतभेदेवले भने, ‘बाइडेनले अग्रिम सुरक्षा ग्यारेन्टी पाएर किइभ गएका हुन् । उनले नवनाजी सत्तालाई सहयोग र हतियार दिने बाचा गरेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर