नेपालले टस जितेर बलिङ रोज्यो, स्कटल्यान्ड ब्याटिङ गर्दै – Nepal Press

नेपालले टस जितेर बलिङ रोज्यो, स्कटल्यान्ड ब्याटिङ गर्दै

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा केहीबेरमा खेल सुरु हुने छ। नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो। स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर