चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा र विष्णु पौडेल – Nepal Press

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा र विष्णु पौडेल

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता शेर बहादुर देउवाले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका कांग्रेस नेता चन्द्र भण्डारीलाई भेट्न कीर्तिपुरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरमा पुगेका छन् ।

देउवाले आज बिहान अस्पताल पुगेर उनको स्वास्थ्य अवस्था बुझेका छन् । देउवासँगै नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल पनि भण्डारीलाई भेट्न अस्पताल पुगेका छन् ।

अन्य नेताहरु पनि स्वास्थ्य अवस्था बुझन अस्पताल पुगिसकेका छन् । सांसद भण्डारी र उनको आमाको बुधबार राति बुद्धनगरस्थित आफनै घरमाग्यासँ लिकं भएर दुर्घटना हुँदा घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर