मिलानद्वारा टोटनहम १–० ले पराजित – Nepal Press

मिलानद्वारा टोटनहम १–० ले पराजित

काठमाडौं । इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा  पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो ।

जसअनुसार खेलको सातौँ मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर