प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सविच क्वात्राबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सविच क्वात्राबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

क्वात्राले बाुलवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुईपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि क्वात्राले परराष्ट्रमन्त्री विमला राईसँग पनि भेट गरेका थिए ।

तस्बिरहरुः प्रम सचिवालय 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर