आन्दोलनले तार चुडिँएपछि सुर्खेतमा विद्युत अवरुद्ध – Nepal Press

आन्दोलनले तार चुडिँएपछि सुर्खेतमा विद्युत अवरुद्ध

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार जारी आन्दोलनमा विद्युत लाइन चुडिँदा सेवा अवरुद्ध भएको हो ।

लाइन चुडिँदा वीरेन्द्रनगर बजारका केही स्थानको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेतको मंगलगढी चोकमा तार चुडिँदा वीरेन्द्रनगरको खजुरादेखि बजार आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।

आइतबार बसपार्क नजिकै एक महिलालाई ठक्कर दिएर मृत्यु भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर