पूर्वप्रम देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदीलाई पितृ शोक

२०७९ माघ २९ गते २०:१३

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीलाई पितृ शोक परेको छ ।
सुवेदीका बुबा टीकाप्रसाद सुवेदीको ८८ वर्षमा निधन भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर