निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन – Nepal Press

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

आइतबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *