उद्योगी व्यवसायीसँगै आम उपभोक्ता ब्याजदर वृद्धिको मारमा छन् : राष्ट्रपति भण्डारी (भिडिओ) – Nepal Press

उद्योगी व्यवसायीसँगै आम उपभोक्ता ब्याजदर वृद्धिको मारमा छन् : राष्ट्रपति भण्डारी (भिडिओ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी र आम उपभोक्ता मारमा परेको बताएकी छन् । आज संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तरलताको चाप वृद्धि हुँदा कर्जाको ब्याजदर बढ्न गइ वस्तु उत्पादन लागत बढेको बताइन् ।

उनले भनिन्, ‘ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी र आम उपभोक्ता मारमा परेको छ । ब्याजदर बढ्दा उत्पादन लागत बढेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर