एमालेले फागुन र चैतभर ‘मिसन ग्रासरुट’ सन्चालन गर्ने (भिडिओ) – Nepal Press

एमालेले फागुन र चैतभर ‘मिसन ग्रासरुट’ सन्चालन गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पार्टीको जगदेखि नै कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सन्चालन गर्ने भएको छ । फागुन र चैत २ महिनासम्म यो अभियान सन्चालन हुनेछ ।

केन्द्रीय सचिवालयको विहीवार बसेको बैठकले विभिन्न ११ ओटा कार्यदेश तोकेर सबै केन्द्रीय सदस्यहरुलाई गाउँ तहसम्म पठाउँने भएको छ । यसक्रममा सदस्यता नविकरण,वितरण,पूराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम हुने उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर