चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठले दिए राजीनामा – Nepal Press

चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय खड्का र श्रेष्ठले दिए राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएको बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर