कांग्रेस संसदीय दलको बैठक स्थगित

२०७९ माघ २५ गते १६:५१

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरेको हो ।
पार्टी सभापति शेरहादर देउवा निवासमा आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले बिहीबार बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर