मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

२०७९ माघ २३ गते १६:५३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सिंहदरबारमा बैठक बसेकोे हो ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकाले आज समसायिक विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।
प्रधानमन्त्रीले रास्वपालाई गृहमन्त्रालय नदिएपनि आइतबार सरकार छाडेको थियो । अहिले गृहसहित ५ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर