रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

२०७९ माघ २२ गते १६:००

काठमाडौं । सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर