नेपाल इकोनोमिक समिट २०२३ आयोजना हुँदै – Nepal Press

नेपाल इकोनोमिक समिट २०२३ आयोजना हुँदै

काठमाडौं । नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले इकोनोमिक समिट गर्ने भएको छ ।

महासंघ स्थापना दिवसका अवसरमा आउँदो वैशाख २४ गते समिट गर्न लागिएको महासंघले जनाएको छ ।

नेपाल इकोनोमिक समिटमा सूचना प्रविधि, ऊर्जा, कृषि, खनिज, वित्तीय र पर्यटनसँग सम्बन्धित विषयमा केन्द्रित हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *