प्रतिनिधिसभाका सांसदहरुलाई संसदीय प्रक्रियाबारे अभिमुखीकरण – Nepal Press

प्रतिनिधिसभाका सांसदहरुलाई संसदीय प्रक्रियाबारे अभिमुखीकरण

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

संघीय संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा अभिमुखीकरण कार्यक्रममा सुरू भएको हो।

दुई दिनसम्म चल्ने कार्यक्रममा संसदीय अभ्यास, प्रणाली बजेट निर्माण कानून निर्माण जस्ता बिषयमा नवनिर्वाचित सांसदहरुलाई जानकारी गराउनको लागि अभिमुखिकरण तालिम राखिएको संसद सचिवालयले जनाएको छ।

सांसदहरुलाई लागि तालिमका लागि विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको संसद सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर