१९ दिनपछि बोलाइयो बागमती प्रदेशसभा बैठक – Nepal Press

१९ दिनपछि बोलाइयो बागमती प्रदेशसभा बैठक

हेटौँडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।

गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको प्रदेशसभा बैठक १९ दिन पछि बस्ने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर