कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै, राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्ने – Nepal Press

कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै, राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार चयन गर्ने

काठमाडौं । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

बैठक बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर