हिन्दी फिल्म हेर्न कोमल र हिमानी सिनेमा हलमा (तस्बिरहरु) – Nepal Press

हिन्दी फिल्म हेर्न कोमल र हिमानी सिनेमा हलमा (तस्बिरहरु)

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेरेका छन् ।

शनिबार सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् ।

तस्बिरहरु:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *