नेप्से आज उकालोतर्फ – Nepal Press

नेप्से आज उकालोतर्फ

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा बन्द भएको छ ।

आज ५० लाख २४ हजार ३८१ कित्ता शेयरको किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा रहेका उपसमूहमा इन्भेष्टमेन्ट समूह, माइक्रो फाइनान्स समूह, म्युचुअल फन्ड समूह र ट्रेडिङ समूहबाहेक बाँकी ९ उपसमूहको शेयर मूल्य घटेको छ । बजार पूँजीकरण ३० खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर