सुर्खेतको इत्राम खोला पुलमा एक युवक मृत फेला – Nepal Press

सुर्खेतको इत्राम खोला पुलमा एक युवक मृत फेला

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० रत्न राजमार्गकाको इत्राम खोलाको पुलमा एक युवक मृत फेला परेका छन् ।

उक्त युवक पुलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका-३ का २४ वर्षीया मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएको थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर