कालिकोटमा रुखबाट खसेर एकजनाको मृत्यु

२०७९ माघ १३ गते १४:४०

सुर्खेत । कालिकोटमा एकजनाको रुखबाट खसेर मृत्यु भएको छ । कालिकोटको शान्नि गाउपालिका.८ डाडुकेमा बस्ने २४ वर्षीया छपेश सहकारीको जङ्गलमा बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो ।
उनी गाउँपालिको स्वास्थ कार्यालयमा सिनियर अहेबमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर