शिक्षामन्त्रीको राजीनामा माग्दै नेकपा एस निकट अनेरास्ववियूद्वारा पुत्ला दहन (तस्बिरहरु)

२०७९ माघ १३ गते ९:५१

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरिएको हो ।
आन्दाेलित विद्यार्थीहरुले शिक्षामन्त्री खनालकाे राजीनामा समेत मागेका छन् ।
प्रतिक्रिया