नेपालका आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड – Nepal Press

नेपालका आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।

ओमानमा भएको चार देश सम्मिलित टी-२० क्रिकेट श्रृंखलामा आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भए पनि फिल्डरसँग ठोक्किएका कारण आसिफले गरेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर