गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा – Nepal Press

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।

संवैधानिक पूर्ण इजालसमा आज भएको सनुवाइ नसकेकाले हेर्दाहेर्दैमा राखिएको हो । अब सुनुवाइ शुक्रबार हुनेछ ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर