प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक – Nepal Press

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले अपरान्ह ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीले आज बोलाएको बैठक नियमित भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर