संसद भवनअगाडि एक युवाद्वारा आत्मदाहको प्रयास – Nepal Press

संसद भवनअगाडि एक युवाद्वारा आत्मदाहको प्रयास

काठमाडौं ।  नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि  पेट्रोल खनाएर आगो लगाएर आत्मदाहकाे प्रयास गरेका हुन्।  काठमाडाैं प्रहरी परिसरका प्रवक्ता  दिनेशराज मैनालीले उनकाे उद्धार गरी किर्तिपुरकाे वर्न अस्पताल लगिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर