पश्चिम नेपालमा भूकम्पको धक्का, केही घरसमेत भत्कियो – Nepal Press

पश्चिम नेपालमा भूकम्पको धक्का, केही घरसमेत भत्कियो

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का डडेलधुरा , बाजुरा,  राेल्पा,  जुम्ला, लगायतको जिल्लामा समेत मससुस भएको थियो ।स्थानीयहरु  घरबाहिर निस्केका थिए ।  भूकम्पको धक्काले बाजुरामा एक घरमा क्षति पुगेको छ ।बाजुराको बडिमालिका नगरपालिका -७ मा एउटा घर भत्केको डीएसपी सुर्य थापाले बताए ।

मानवीय क्षतिबारे विवरण आउन बाँकी रहेकाे उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर