त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा – Nepal Press

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई नियन्त्रणमा लिएको हो ।

घूस रिसवतको विषयमा उनलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिए । ‘भर्खरै नियन्त्रणमा लिइएको हो । बाँकी विषयमा हामी प्रेश विज्ञिप्त जारी गर्नेछौ‌’, भण्डारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *