आज कतिमा हुँदैछ सुनको कारोबार ? – Nepal Press

आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर