परम्परागत पहिरनमा सजिएका युवती (ल्होसारका ७ तस्बिर) – Nepal Press

परम्परागत पहिरनमा सजिएका युवती (ल्होसारका ७ तस्बिर)

काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष राष्ट्रिय सोनाम ल्होछार मनाइएको छ । टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो । नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

समुदायका मानिसहरुले आफ्नो जातीय पहिचान झल्किने परम्परागत पोशाक लगाउने, मिठो परिकार खाने तथा एक अर्कामा शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।

तस्बिरहरुः

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर