सोनाम ल्होछार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा – Nepal Press

सोनाम ल्होछार पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर