भारतीय दूतावासको सांगीतिक साँझमा प्रधानमन्त्री प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म (तस्बिरहरु) – Nepal Press

भारतीय दूतावासको सांगीतिक साँझमा प्रधानमन्त्री प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म (तस्बिरहरु)

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको सांगीतिक साँझमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री सहितका नेताहरु उपस्थित भएका छन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी भएका छन् ।

कार्यक्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।


प्रतिक्रिया

One thought on “भारतीय दूतावासको सांगीतिक साँझमा प्रधानमन्त्री प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरुसम्म (तस्बिरहरु)

  1. अरू काम नभएका त गए यी प्रधानमन्त्री काम गर्न छोडेर यस्ता कार्यक्रममा किन ? यिनले पनि काम गर्ने छाँट देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर