सुवास नेम्वाङलाई प्रश्न- तपाईँ राष्ट्रपति बन्न लाग्नुभएको हो ? – Nepal Press

सुवास नेम्वाङलाई प्रश्न- तपाईँ राष्ट्रपति बन्न लाग्नुभएको हो ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीबाट निर्णयको आधारमा राष्ट्रपतिको बन्ने भन्ने टुंगो लाग्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीको क्रममा यस्तो बताएका हुन्।

एमालेबाट तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘जनताको छोराछोरी जो पनि राष्ट्रपति बन्नसक्छ । बन्नुहोस् भन्ने शुभकामना पनि छ । मेरो व्यक्तिगत आग्रह छैन । पार्टीले के निर्णय गर्छ हेरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर