नेपाली बजारमा आज विदेशी मुद्राको दर कति ? – Nepal Press

नेपाली बजारमा आज विदेशी मुद्राको दर कति ?

काठमाडौं । आज विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रूपैयाँ ६९ पैसा रहेको छ भने बिक्री मूल्य १३० रूपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

त्यसैगरी युरोपियन एक यूरोको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री मुल्य १४१ रूपैयाँ ५३ पैसा, युके पाउन्ड एकको खरिद १६० रूपैयाँ २६ पैसा र बिक्री १६१ रूपैयाँ ०१ पैसा, फ्रान्स सुइस उको खरिद १४१ रूपैयाँ ९८ पैसा र बिक्री १४२ रूपैयाँ ६४ पैसा रहेको छ । अष्ट्रेलियन एक डलरको खरिद १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

क्यानेडिएन एक डलरको खरिद मूल्य ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५३ पैसा, सिङ्गापुरे डलरको खरिद ९८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ९९ रूपैँया छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर