मन्त्रिपरिषद् बैठक : दुई सचिवको सरुवा – Nepal Press

मन्त्रिपरिषद् बैठक : दुई सचिवको सरुवा

काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाई सचिवमा सरुवा भएको गरिएको  छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्माको यातायात मन्त्रालयको सचिवमा सरुवा भएको उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर