पर्यटन राज्यमन्त्री सुशीलाले लिइन् सपथ

२०७९ माघ ४ गते १४:५३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीलाई पद तथा गोपनियताको सपथ लिएकी छन् ।
राज्यमन्त्री ठकुरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिएर अन्य मन्त्रीहरुले शपथ लिएपनि उनी उपस्थित थिइनन् ।
प्रतिक्रिया