चलचित्र ‘भगवत् गीता’मा नायक विपिन कार्की अनुबन्धित – Nepal Press

चलचित्र ‘भगवत् गीता’मा नायक विपिन कार्की अनुबन्धित

काठमाडौं । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’मा नायक विपिन कार्की अनुबन्धित भएका छन् । यसअघि चलचित्रका लागि सुहाना थापा र धीरज मगर प्रमुख पात्रको रुपमा फाइनल भइसकेका छन् ।

आगामी वैशाख १ गतेबाट रिलिज गर्ने योजना रहेको चलचित्रलाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन र निर्माता सुनिल थापाले निर्माण गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर