प्रधानमन्त्री र बेलायती राजदूतबीच बालुवाटारमा भेटवार्ता – Nepal Press

प्रधानमन्त्री र बेलायती राजदूतबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग राजदूत पोलिटबीच भेटवार्ता भएको छ।

शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर