सर्वदलीय बैठकमा सीके राउतको प्रश्न- सहमति किन तोडियो, यसाे गर्दा गठबन्धन धरापमा परेन ? – Nepal Press

सर्वदलीय बैठकमा सीके राउतको प्रश्न- सहमति किन तोडियो, यसाे गर्दा गठबन्धन धरापमा परेन ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्ता गठबन्धनमा भएको सहमति पालना नभएकोप्रति असन्तुष्टि पोखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष राउतले सहमति पालना नभएकोप्रति गुनासो पोखेका हुन् । उनले बैठकमा गठबन्धन दलहरुबीचकाे सहमति कार्यान्वयन नगर्नुले गठबन्धन धरापमा परेन ? भनि प्रश्न गरे ।

उनले बैठकको सुरुमै भने, ‘गठबन्धनमा हामीले आफूलाई मागेको मन्त्रालय दिइएन । हामीले उद्योग मन्त्रालय मागेका थियौं । तर, भागबन्डामा खानेपानी दिइयो । त्यसैले हामी शपथमा सहभागी भएनौं । त्यस विषयमा पुनर्विचार गर्नुपर्छ ।’


प्रतिक्रिया

2 thoughts on “सर्वदलीय बैठकमा सीके राउतको प्रश्न- सहमति किन तोडियो, यसाे गर्दा गठबन्धन धरापमा परेन ?

  1. दुईवटा मन्त्रालय दिए पनि चित्त बुझ्दैनथ्यो । यिनको काम गठबन्धन भाँडने हो । भारतको आदेश पालना गर्ने ।

  2. बाहुनहरु जातैले धूर्त र छट्टु हुन्छन । उद्योगमन्त्रालय सहमति गरेर बिना बिभागीय थमाइ दियो । अहिले खाए खा नखाए घिच भन्ने गर्छ प्रचण्डे । धेरै दिन टिकने वाला छैन यो ठगबन्धन, देखिंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर