विप्लव नेतृत्वको नेकपाको केन्द्रीय बैठक कपिलवस्तुमा – Nepal Press

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय बैठक कपिलवस्तुमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठक सुरु भएको छ ।

पार्टीको सम्पर्क कार्यालय कपिलवस्तुको शिवगढीमा बैठक बसेको हो । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र आगामी यात्राको विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर