महालक्ष्मी विकास बैंकले गर्याे स्टार हस्पिटल र अल्फा केयरसँग सम्झाैता

२०७९ माघ ३ गते १७:०७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी स्टार हस्पिटल लिमिटेड र अल्फा केयरसँग सम्झैता गरेको छ ।
सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा लि गरी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका ग्राहकले स्टार हस्पिटल लिमिटेडका सेवामा अधिकतम १५५ र अल्फा केयरमा अधिकतम १५ प्रतिशतको छुट प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर