नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण – Nepal Press

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पनि पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर