बागमती प्रदेशकी उपसभामुख चापागाईंले लिइन् सपथ – Nepal Press

बागमती प्रदेशकी उपसभामुख चापागाईंले लिइन् सपथ

हेटौँडा । बागमती प्रदेशकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । आज हेटौँडामा सपथग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई सपथग्रहण गराएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी चापागाईं हिजो उपसभामुखमा ६१ मत सहित निर्वाचित भएकी थिइन् । एमाले नेता समेत रहेकी उनि ललितपुर जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर