डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै – Nepal Press

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.  तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छन्। ललितपुर ३ बाट निर्वाचित कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिन लागेकी हुन्।

यस्तै, रास्वपाले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई पठाएको छ।

रास्वपाको सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री यसअघि नै बनिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *