माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो – Nepal Press

माओवादीबाट तीन मन्त्रीको नाम टुंगियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

माओवादीले रेखा शर्मालाई रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ ।

एक राज्यमन्त्री टुंग्याउन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर