भारतबाट घटेर आयो डिजेलको मूल्य, पेट्रोलमा भने सामान्य वृद्धि – Nepal Press

भारतबाट घटेर आयो डिजेलको मूल्य, पेट्रोलमा भने सामान्य वृद्धि

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थको मूल्य घटेको नयाँ मूल्यसूची पठाएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर ३.७३ पैसा घटेर आएको छ भने पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर